सिद्धार्थ बैंकको वीरगन्ज शाखामा आगलागी

सोमबार, १७ असार, २०८१
डिजिटल संस्करण

वीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी भएको छ।

बैंकको शाखा कार्यालयबाट निस्केको धुवाँको मुस्लो बढिरहेको छ। आगलागी स्थलमा प्रहरी पुगेको छ भने बारुण यन्त्र आउने क्रममा रहेको छ।

आगलागीको विस्तृत विवरण आउन बाँकी छ।

सुझावित समाचार