संसद् : बाहिर कर्मचारीको आन्दोलन, भित्र कार्यपरामर्श समितिको बैठक

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ। संघीय संसद् सचिवालय कर्मचारी युनियनले ११बुँदे माग राखेर आन्दोलन गरेपछि कर्मचारीको आन्दोलन सम्बोधन कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

भित्र छलफल चलिरहे पनि कर्मचारीले भने बाहिर आन्दोलन जारी राखेका छन् । आजका लागि प्रतिनिधिसभा बैठक ११ बजेका लागि डाकिएको थियो । तर, अहिलेसम्म सुरु हुन सकेको छैन । 

सुझावित समाचार