१८ खर्ब ६० अर्बको बजेट [पूर्णपाठसहित]

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी आव ०८१-८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा सोबराबरको बजेट पेस गरेका हुन्। 

हेर्नुहाेस् पूर्णपाठ :

सुझावित समाचार