कांग्रेसले मुख्यमन्त्री कँडेललाई विश्वासको मत नदिने

बिहिबार, १३ बैशाख, २०८१
डिजिटल संस्करण
कांग्रेसले मुख्यमन्त्री कँडेललाई विश्वासको मत नदिने

फाइल तस्बिर

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सभामा विश्वासको मागेको विश्वासको मतको विपक्षमा मत दिने भएको छ।

कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले विश्वासको मत नदिने बताएका हुन्।

प्रमुख सचेतक विष्टले अहिले अवस्थामा मुख्यमन्त्रीले मागेको विश्वासको मत नदिने पक्षमा कांग्रेस रहेको बताए। 

विश्वासका मत लिनका उनले संसदमा रहेका सबै दलहरूसँग विश्वासको मत मागेका थिए।

See More On

सुझावित समाचार