प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, यस्ताे छ सम्भावित कार्यतालिका

सोमबार, २२ माघ, २०८०
डिजिटल संस्करण

संघीय संसद्को हिउँदे अधिवेशन आज सोमबारदेखि सुरु हुँदै छ। विधेयक अधिवेशन पनि भनियो यो अधिवेशन क्यालेन्डरअनुसार सञ्चालन हुनेछ।

अधिवेशनलाई कानुन निर्माणमा उपलब्धिमूलक बनाउन संसद् र सरकारले क्यालेन्डरअनुसार बैठक बस्ने निर्णय गरेका हुन्। सोमबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले फागुन १४ गतेसम्मको बैठकको क्यालेन्डर स्वीकृत गरेको छ।

यस्तो छ क्यालेन्डरअनुसार सम्भावित कार्यतालिका :
 

सुझावित समाचार