पृथ्वी लोकमार्गमा सुक्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ।
धादिङकाे बेनिघाट रोराङ गाउँपालिका लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी बन्द भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जेसिबी र प्रहरी टोली खटाएर बाटो खुलाउने पहल भइरहेको छ।