न्याय पाएपछि सर्वोच्चको भुइँ ढोग्दै रोइन् भारती [तस्बिरहरू]

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको छ। सर्वोच्चले रिगललाई दिएको कैद मिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुँडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। 

तस्बिरहरू :

सुझावित समाचार