पाकिस्तानको तेस्रो विकेट खस्यो, रिजवान रनआउट, दीपेन्द्रले पठाए पेभेलियन

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

एसिया कप २०२३ को पहिलो खेलमा नेपालसँग प्रतिस्पर्धा गरिरहेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ। 

शतकीय साझेदारीतर्फ अघि बढेको पाकिस्तानलाई रोक्न दीपेन्द्रसिंह ऐरीले सानदार फिल्डिङको प्रदर्शन गरे। उनले मोहम्मद रिजवानलाई ४४ रनको अवस्थामा आउट गराए। ५० बल खेलेका रिजवानले ६ चौका प्रहार गरिसकेका थिए। 

सुझावित समाचार