एसिया कप २०२३ मा बंगलादेशको सान्त्वना जित, फाइनल पुगिसकेको भारत ६ रनले पराजित
एसिया कप २०२३ अन्तर्गत सुपर फोरको अन्तिम खेलमा बंगलादेशले फाइनल प्रवेश गरिसकेको भारतलाई ६ रनले पराजित गरेको छ । श्रीलंकाको कोलम्बोमा आज भएको म्याचमा प्रत…
श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा
महत्वपूर्ण खेलमा श्रीलंकालाई पराजित गर्दै भारत एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । सुपर फोरअन्तर्गतको दोस्रो खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गर्य…
नेपाल भारतसँग पराजित, एसिया कपबाट बाहिरियो
भारतसँग १० विकेटको पराजय भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ। सोमबार बेलुकाको खेलमा वर्षाले बीचमै खेल अवरुद्ध भएपछि ५० ओभरको खेल २३ ओभरमा झारिएको थ…
भारतलाई १४५ रनको नयाँ लक्ष्य, २३ ओभरको खेल
लगातारको वर्षाको कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको छ। अब कुल २३ ओभरको खेल हुनेछ भने खेल जित्न भारतले एक सय ४५ रन बनाउनुपर्नेछ । लगातार वर्…
वर्षाले अवरुद्ध नेपाल-भारतबीचको खेल अझै सुरु हुन सकेन
एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ। श्रीलंकाको पेलेकेलेमा जारी खेलमा नेपालले भारतलाई दिएको २ सय ३१ रनको लक्ष्य प…
भारतविरुद्ध नेपालको १५० रन पूरा
एसिसी एसिया कपअन्तर्गत भारतविरुद्ध नेपालले एक सय ५० रन पूरा गरेको छ। नेपाल ३३.४ ओभरमा १५०–६ को अवस्थामा छ। दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्…
नेपाललाई पहिलो झड्का, १० ओभरमा नेपालले बनायो ६५ रन
एसिया कप क्रिकेट २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिडिरहेका छन्। श्रीलंकाको कान्डीस्थित पालेकेले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछ…
एकदिवसीय क्रिकेटमा कुशलको हजार रन पूरा
नेपालका ओपनर कुशल भुर्तेलले एकदिवसीय खेलमा एक हजार रन पूरा गरेका छन्। एसिया कप क्रिकेट २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँगकाे प्रतिस्पर्धामा&nb…
पाकिस्तानविरुद्ध नेपाल १०४ रनमा अलआउट, नेपालको सबैभन्दा ठूलो हार
नेपालका लागि एसिया कपको डेब्यु बिर्सनलायक रह्यो। एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको नेपाल दुई सय ३८ रनले पराजित भयो। यो पराजय…
सय रन पनि नबनाउँदै नेपालले गुमायो सातौँ विकेट
एसिया कप २०२३ को पहिलो खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सय रन पनि नबनाउँदै सातौँ विकेट पनि गुमाएको छ। लगातार…
विशाल लक्ष्य पछ्याएको नेपाल संकटमा, सोमपाल पनि आउट
एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पाँचौँ विकेट पनि गुमाएको छ। सोमपाल कामी ह्यारिस…
आरिफ र सोमपालबीच अर्धशतकीय साझेदारी
पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङमा संघर्ष गरिरहेको छ। सुरुवाती दुई ओभरभित्रै तीन विकेट गुमाएपछि दबाबमा परेको नेपाली इ…
नेपालले तेस्रो विकेट पनि गुमायो
नेपालको तेस्रो विकेट पनि गुमेको छ। एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई लगातार झड्का लागेको हो। …
नेपाललाई पहिलो ओभरमै दोहोरो झड्का
एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई पहिलो ओभरमै दोहोरो झड्का लागेको छ। पहिलो ओभरमै नेपालले ओप…
पाकिस्तानलाई चौथो झड्का, सन्दीपले दिलाए सफलता
पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ। २८औँ ओभरको चौथो बलमा सन्दीपले सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच गराए। १४ बल खेलेका सलमानले जम्मा पा…
पाकिस्तानको तेस्रो विकेट खस्यो, रिजवान रनआउट, दीपेन्द्रले पठाए पेभेलियन
एसिया कप २०२३ को पहिलो खेलमा नेपालसँग प्रतिस्पर्धा गरिरहेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ। शतकीय साझेदारीतर्फ अघि बढेको पाकिस्तानलाई रोक्न दीपे…
पाकिस्तानको एक सय रन पूरा, बाबर र रिजवान बाधक बन्दै
एसिया कप २०२३ को पहिलो खेलमा अहिले नेपाल र पाकिस्तान भिडिरहेका छन्। टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले २२ ओभरको समाप्तिमा एक सय रन पूरा गरेको छ। दु…
बाबर र रिजवानबीच अर्धशतकीय साझेदारी
ब्याटिङमा खराब सुरुवात गरेको पाकिस्तान सम्हालिएको छ । कप्तान बाबर आजम र मोहम्मद रिजवानबीचको अर्धशतकीय साझेदारीसँगै पाकिस्तानको ब्याटिङ सुधारिएको हो । …
पाकिस्तानलाई दोस्रो झड्का, कप्तान रोहितले इमामलाई गराए रनआउट
पाकिस्तानले दोस्रो झड्का व्यहोरेको छ । पहिलो विकेट गुमाएको तीन बलपछि नै पाकिस्तानले अर्का ओपनर इमाम उल हकलाई गुमाएको हो । नेपाली कप्तान रोहित पाैडे…
एसिया कप २०२३ : नेपालको प्लेइङ ११ सार्वजनिक
एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग भिड्न लागेको नेपालले प्लेइङ ११ छनोट गरेको छ। नेपाली प्लेइङ ११ मा ओपनरद्वय कुशल भुर्तेल र आरिफ सेख, मध्यक्…