प्रमुख दलका नेताहरूको बैठक सिंहदरबारमा जारी

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि प्रमुख दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँग प्रधानमन्त्रीको छलफल सिंहदरबारमा जारी छ। सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ।

सुझावित समाचार