ललितानिवास प्रकरणमा सञ्चार सचिव राउत पक्राउ

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिना प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राउतलाई पक्राउ गरेको हो। 

उनी भौतिक योजना मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा यस प्रकरणमा जोडिएका थिए। त्यति वेला विशिष्ट व्यक्तिको आवास विस्तारको नाममा जग्गा हिनामिना भएको थियो।

सुझावित समाचार