यस्तो छ समाजवादी मोर्चाको सहमतिपत्र [पूर्णपाठ]

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको नेतृत्वमा चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ। सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच समाजवादी मोर्चाको घोषणा गरिएकाे हो। 

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

समाजवादी मोर्चाले चार पृष्ठ लामो प्रस्तावनासमेत सार्वजनिक गरेको छ। प्रस्तावनामा मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धता, संगठनात्मक संरचनाबारे चर्चा गरिएको छ।

सुझावित समाचार