आधारभूत अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवाका लागि एक अर्ब २८ करोड बजेट

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आधारभूत अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन एक अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याएको छ। 

देशभरका ६ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्न र खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकारले एक अर्ब २८ करोड विनियोजन गरेको हो। सरकारले स्वदेशी औषधी उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ।

सुझावित समाचार