बारामा बिहान ११ बजेबाट मतगणना हुने

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

बारा २ मा बिहान ११ बजेबाट मतगणना हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले मतगणनाको समय टुंगो लगाएको हो ।

यसअघि आइतबार राति नै सर्वदलीय बैठक बोलाइएको थियो । दलका उम्मेदवार उपस्थित हुन नसकेपछि बैठक सारिएको थियो । यहाँ ६८ हजार आठ सय ८७ ले मतदान गरेको बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।  उपनिर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता थिए ।
 

See More On

सुझावित समाचार