नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा

सोमबार, १३ चैत, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीका चार डिआइजीलाई एआइजी बढुवामा सिफारिस भएको छ ।

गृहसचिव नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको बढुवा सिफारिस भएको छ ।

सुझावित समाचार