राष्ट्रिय सभा उपाध्यक्षले लिइन् पद तथा गोपनीयताकाे शपथ

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतकाे उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई शपथग्रहण गराएका हुन् ।

अर्याल सोमबार राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

सुझावित समाचार