पक्राउ परिन् रुबी खान

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

न्यायका लागि आन्दोलन गर्दै आएकी रुबी खान पक्राउ परेकी छिन्। बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो। 

माइतीघरबाट र्यालीसहित बबरमहल हुँदै सिंहदरबारतर्फ अघि बढेका वेला उनीहरू पक्राउ परेका हुन्। उनीहरूले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन्।

सुझावित समाचार