धूमिल उपत्यका (फोटोफिचर)

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

आज काठमाडौं उपत्यका हुस्सुले धूमिल बनेको छ । उपत्यकासहित  देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । उपत्यकामा बिहानैदेखि हुस्सु लागेको छ ।

अलिअलि देखिएको घामका किरणमा तातोपना त्यति छैन । नयाँ पत्रिकाको क्यामेरामा कैद उपत्यकाको केही दृश्य :

सुझावित समाचार