धूमिल उपत्यका (फोटोफिचर)

धूमिल उपत्यका (फोटोफिचर)

आज काठमाडौं उपत्यका हुस्सुले धूमिल बनेको छ । उपत्यकासहित  देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । उपत्यकामा बिहानैदेखि हुस्सु लागेको छ ।…