दैलेख–२ मा कांग्रेसको अग्रता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

दैलेख– २ मा प्रतिनीधिसभातर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । १५ हजार पाँच सय ६६ मत गणना हुँदा नेपाली कांग्रेसका दिक्पालकुमार शाही सात हजार पाँच सय दुई मतले अगाडि छन् । एमालेका लक्ष्मीप्रसाद पोख्रेलले ६ हजार दुई मत ल्याएका छन् । शाही एक हजार तीन सय दुई मतले एमालेका उम्मेदवारभन्दा अगाडि छन्  ।

राप्रपा लोकेन्द्रराज गिरिले एक सय ९१, नेमकिपा केशेन्द्र कार्कीले एक हजार दुई सय ८४ स्वतन्त्र पार्टीका बखतबहादुर भन्डारीले  तीन सय ३४ मत ल्याएका छन् । यहाँ  ९६० मत बदर भएको छ ।
 

See More On

सुझावित समाचार