सुजता कोइराला बिरुद्ध मतान्तर बढाउँदै एमालेका ऋषिकेश पोखरेल

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले अग्रता फराकिलो बनाउदै लगेका छन । उनले २७ सय मत प्राप्त गर्दा काँग्रेसकी सुजाता कोइरालाले २३ सय २८ मत मात्र प्राप्त गरेकी छन् । कुल १ लाख २४ हजार ७ सय २९ मतदाता रहेको मोरङ २ मा ८० हजार १ सय २७ ले मतदान गरेका थिए । 

See More On

सुझावित समाचार