मोरङ १ मा एमालेका घनश्याम खतिवडाको अग्रता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङको १  नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा एमालेका घनश्याम खतिवडाले एक हजार सात सय एक मतले अग्रता लिइरहेका छन् । खतिवडालाई कांग्रेसका डिकबहादुर लिम्बुले एक हजार एक सय सय ७० मत ल्याएर पछयाइरहेका छन । यहाँ हालसम्म चार हजार चार सय तीन मत गणना भइसकेको छ ।

मोरङ १ मा कुल मतदाता एक लाख २३ हजार ६ सय १५  जनामध्ये ७६ हजार ५४ जनाले मतदान गरेका थिए । 

यहाँ प्रदेशसभा १ तर्फ  एमालेका उमाकान्त गौतमले एक हजार सात सय सय ए मत प्राप्त गरेर अग्रता लिइरहेका छन् । गौतमलाई माओबादी केन्द्रका कुशल लिम्बुले एक हजार एक सय  सय ८ मतसहित  पछयाइरहेका छन् । 
 
 

See More On

सुझावित समाचार