मंसिर ४ मा हुने निर्वाचनका लागि सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का जसपा र एमालेका साझा उम्मेदवारले ‘रोड सो’ कार्यक्रम गरेर मत मागेका छन्।
कार्यक्रममा उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादव, उनकी पत्नी पार्वती यादवसहित प्रदेश सभा सदस्यका उम्मेदवार सहभागी भएका छन्।