१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक २२ मंगलबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार १o:१८:oo

आज (मंगलबार) खग्रास चन्द्रग्रहण लाग्दै छ । मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ ।

आज साँझ ६ बजेर ३४ मिनेट जाँदा ग्रहण पूरै सकिनेछ ।  
 

ad
ad
ad
ad