१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मल्टिमिडिया डिजिटल संस्करण

सन्दीपलाई यसरी लगियो केन्द्रीय कारागार (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:४५:oo

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । नाबालिगमाथि जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा पुर्‍याएको हो । 

थुनछेक बहसको क्रममा सन्दीपलाई आज पनि जिल्ला अदालतमा उपस्थित गराइएको थियो । थुनामा पठाउने आदेश आएलगत्तै प्रहरीले उनलाई प्रहरी भ्यानमा राखेर केन्द्रीय कारागार लगेको हो । 

 

 

ad
ad