मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १८ शुक्रबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १८ शुक्रबार १४:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १८ शुक्रबार १४:५९:oo

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन आदेश भएको छ ।