मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक ४ शुक्रबार १९:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँच हजार घुससहित डिल्लीबजार मालपोतका कार्यालय सहयोगी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार १९:o२:oo

काठमाडौंको डिल्लीबजारस्थित मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडा पाँच हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयाेग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो। 

लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग पाँच हजार दिनुपर्छ भन्दै घुस मागेको सूचनाका आधारमा कार्यालय सहयोगी खतिवडालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।