१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २ बुधबार १५:३७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तिहारको रौनक बढ्दै, किनमेल गर्नेको भिड [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार १५:३७:oo

तिहार नजिकिएसँगै सहरबजारमा किनमेल गर्नेको भिड लाग्न थालेको छ। काठमाडौंको असन, इन्द्रचोकलगायतसहित देशभरका मुख्य बजारहरूमा झिलिमिली बत्ती, भाइमसला, फूलको किनमेल बढेको छ।

यस वर्ष झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ।

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका