१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Monday, 24 June, 2024
म्याद थपसम्बन्धी अनुमति लिन सन्दीप लामिछानेलाई बुधबार जिल्ला अदालत काठमाडौं लगिँदै । तस्बिर :अमुल थापा/नयाँ पत्रिका
अमुल थापा काठमाडाैं
२o७९ असोज २७ बिहीबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार ११:२२:oo

बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

२० गतेबाट गणना हुने गरी सात दिनका लागि थप गरेको समय सकिएपछि अदालतले अनुसन्धानका लागि पुनः थप पाँच दिन समय उपलब्ध गराएको हो। २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो।

अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप सात दिनको समय माग गरेपनि अदालतले बिहीबार थप पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले जानकारी दिए।

 

ad
ad
ad
ad