मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २२ आइतबार
  • Sunday, 05 February, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २२ शनिबार १८:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले छोडे सरकारी निवास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २२ शनिबार १८:५६:००

सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छोडेका छन् । 

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएको उनका  प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।