प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चाेक– २ मा नेपाली कांग्रेसबाट मधु आचार्य र शिव हुमागाईं सिफारिस भएका छन्।
क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आचार्य र पूर्वकेन्द्रीय सदस्य हुमागाईंको नाम सिफारिस गरेको हो।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।