१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Wednesday, 26 June, 2024
२o७९ भदौ ९ बिहीबार १८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालले पहिलो विकेट गुमायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार १८:२३:oo

केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनिङ ब्याटिङमा आएका पवन सर्राफ दोस्रो ओभरको दोस्रो बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका छन्। 
उनी लुकासको बलमा मिड विटेकमा समातिए। पहिलो टी–२० क्रिकेट म्याच चलिरहेको नेपाललाई पहिले ब्याटिङ गरेको केन्याले १३१ रनको लक्ष्य दिएको छ। केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएपछि नेपालले १३१ रनको लक्ष्य पाएको हो। 
पवन आउट भएपछि उनको स्थानमा ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन्। अर्को इन्डबाट मोहम्मद असिफ क्रिजमा छन् । 
 

ad
ad
ad
ad