बाग्लुङमा मंगलबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धमेना क्षेत्रमा केन्द्रविन्दु बनाएर साँझ ५ बजेर ७ मिनेटमा भूकम्प गएको हो। भूकम्प ४.३ म्याग्निच्युडको रहेको जनाइएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।