मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २ बिहीबार o८:१८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फेसन टिप्स : महिलालाई सुहाउने हेयर स्टाइल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार o८:१८:oo

लामो हेयर स्टाइल 
सामान्यतया हिजोआज जो–कोही लामो कपालप्रति लालायित हुने गरेको पाइन्छ । यो हेयर स्टाइलमा तपाईंको वर्णअनुसार कपाल रंग्याउने हो भने अझ सुन्दर देखिन्छ । 

मिडियम हेयर कट स्टाइल गोलो अनुहार भएकाहरूलाई बब कटले सुन्दर देखाउँछ । यो कटले फेसलाई स्लिम देखाउन सहयोग गर्दछ । 

छोटो हेयर कट
यो स्टाइलले तपाईंको फेसको राउन्ड फेसलाई कम गराउँछ, वा देखाउँछ । यसले आँखालाई हाइलाइट गर्नुका साथै व्यक्तित्वलाई थप आकर्षक बनाउँछ ।