१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १५ आइतबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

१३ एसपीको सरुवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १६:५४:oo

गृह मन्त्रालयले १३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन्।

 

ad
ad
ad
ad