१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १२ बिहीबार १३:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एकदिवसीय वरीयतामा नेपाल यथावत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार १३:१६:oo

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो। 

नयाँ वरीयतामा न्युजिल्यान्ड पहिलो स्थानमा छ भने इंग्यान्ड दोस्रो स्थानमा छ। त्यस्तै, भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अस्ट्रेलिया पाँचौँ स्थानमा छ। यसैगरी साउथ अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंक आठौँ, वेस्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानमा रहेका छन्।