१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Friday, 05 July, 2024
२o७९ असार ३२ शनिबार १७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

चर्चा बटुल्दै सुपकको ‘दोहोरो मादल’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार १७:३६:oo

सुपक अधिकारीको  ‘दोहोरो मादल’ गीतले चर्चा बटुलेको छ। पोखरा घर भई हाल अस्ट्रेलियामा बस्दै आएका अधिकारीले गुरुङ र मगर समुदायलाई सम्बोधन गर्दै नृत्यको प्रचार गरिएको झ्याउरे गीत सार्वजनिक गरेका थिए।

अधिकारीको शब्द रहेको गीतमा खेम सेन्चुरी र मनिला पुनले स्वर दिएका छन्। गीतको भिडियोमा दुर्गेश थापा, स्मरिका ढकाल र सामरिक ढकालको अभिनय रहेको छ। गीतमा यम थापा मगरले संगीत तथा एरेन्ज गरेका छन्।

ad
ad
ad
ad