१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समिति बैठक १ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३६:oo

असार २७ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने आजको बैठकमा पार्टीका शीर्ष नेता एवं पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची छ । आजसम्म बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्ने तयारी भएको एक सदस्यले जानकारी दिए । 


 

ad
ad