मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २७ सोमबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, स्थानीय निर्वाचनबारे प्रतिवेदन प्रस्तुत गर्दै उपसभापति खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २७ सोमबार १४:४२:००

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो।

बैठकको सुरुमै अहिले पार्टी उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनबारेको प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।