मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार २२ बुधबार १८:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १३.३३ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार १८:४o:oo

बुधबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। मंगलबार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.६८ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७२ अंकले बढेको हो। 

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ६२ लाख ६३ हजार कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा कारोबार रकम बढेको छ। मंगलबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो।