१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाको केन्द्रीय समिति बैठक वीरगन्जमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १७:११:oo

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक मधेस प्रदेशको वीरगन्जमा बस्ने भएको छ। केन्द्रीय समितिको बैठक असार २७ र २८ गते वीरगन्जमा हुने केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।