Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ असार १३ सोमबार १३:१३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नयाँ मन्त्रीलाई स्वागत गर्दै निवर्तमान मन्त्री खतिवडा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार १३:१३:००

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रालयको कार्यभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएपछि उनले पदभार ग्रहण गरेका हुन्।

मन्त्रालयका कर्मचारीहरूले एक कार्यक्रम आयोजना गरी निवर्तमान मन्त्री विरोध खतिवडालाई बिदाइ तथा नवनियुक्त मन्त्री खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई स्वागत गरेका हुन्।

तस्बिरहरू :