मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १५ आइतबार १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुग्न उद्योग सञ्चालनमा ल्याउने सरकारको नीति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १८:३२:oo

सरकारले रुग्न उद्योगलाई सञ्चालनमा ल्याउने नीति लिएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत हेटौँडा कपडा उद्योग, जनकपुर चुरोट कारखानालगायतका सञ्चालन हुन नसकेको उद्योग उपयुक्त ढाँचाले सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।