१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १ आइतबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरमा झन्डै १२ सय मतले बालेनको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार १२:४९:oo

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन्। उनले एमालेका उम्मेदवार केशव स्थापितले भन्दा १,१८६ मतको अग्रता लिएका हुन्।

बालेनले हालसम्म प्राप्त गरेको मत संख्या २,६०१ रहेको छ। त्यस्तै, उनलाई पछ्याइरहेका स्थापितले १,४१५ मत ल्याएका छन्। उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले १,७४३ मत ल्याएकी छिन्।

नेकपा एकीकृत समाजवादीबाट उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मत प्राप्त गरेका छन्। हाल राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको मतगणना जारी छ।