निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १२ आइतबार
  • Sunday, 26 June, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १ आइतबार १२:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरमा झन्डै १२ सय मतले बालेनको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १ आइतबार १२:४९:००

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन्। उनले एमालेका उम्मेदवार केशव स्थापितले भन्दा १,१८६ मतको अग्रता लिएका हुन्।

बालेनले हालसम्म प्राप्त गरेको मत संख्या २,६०१ रहेको छ। त्यस्तै, उनलाई पछ्याइरहेका स्थापितले १,४१५ मत ल्याएका छन्। उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले १,७४३ मत ल्याएकी छिन्।

नेकपा एकीकृत समाजवादीबाट उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मत प्राप्त गरेका छन्। हाल राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको मतगणना जारी छ।