Skip This
पोखरामा १५० मत गन्दा एमालेलाई अग्रता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Sunday, 07 July, 2024
२o७९ बैशाख ३१ शनिबार २१:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

पोखरामा १५० मत गन्दा एमालेलाई अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार २१:१५:oo

पोखरा महानगरपालिकामा १५० मत गन्दा एमालेले अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ६१ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५० मत ल्याएका छन्। 

एमालेको तर्फबाट उपमेयर उम्मेदवार बनेकी मञ्जु गुरुङले ६० मत ल्याएकी छिन्। उनलाई गठबन्धनका उपमेयर उम्मेदवार कांग्रेसकी कोपिला रानाभाटले ६० मत ल्याएर पछ्याएकी छिन्। पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।
 

ad
ad
ad
ad