मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ३१ शनिबार १२:५३:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौंमा बालेन शाहको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ३१ शनिबार १२:५३:००

काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। वडा नम्बर १ र ३२ को मत गणना भइरहँदा शाहले २२, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत ल्याएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् ।