१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Friday, 05 July, 2024
२o७९ बैशाख ३१ शनिबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

हेटौँडा उपमहानगरको मतगणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार o९:१o:oo

स्थानीय तह निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना बिहान ८ बजेबाट सुरु भएको छ। हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना गरिएको हो।

मतगणना ४ वटा कोठामा एकै पटक सुरु गरिएको हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । वडा नम्बर १,२ वडा नम्बर १९ र १८ को एकै पटक मतगणना सुरु गरिएको छ । मतगणना कडा सुरक्षा घेरामा गरिएको छ ।

१ लाख ४ हजार ४ सय ७३ मतदाता रहेको  हेटौँडामा ७३ हजार ४ सय १३ मत खसेको थियो ।

ad
ad
ad
ad