१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १९ सोमबार
  • Monday, 01 July, 2024
२o७९ बैशाख १९ सोमबार २१:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दाङमा बाढीले बगाएर किशोरीको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १९ सोमबार २१:२३:oo

दाङमा बाढीले बगाएर एक किशोरीको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका–४ स्थित चाइकेरेमा खोलाले बगाउँदा सोही ठाउँकी १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको हो। 

सोमबार दिउँसो परेको अविरल वर्षापछि खोलामा आएको भेलले बगाएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका  अनुसार उनी जनकल्याण माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् ।
 

ad
ad
ad
ad