१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १८ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १८ आइतबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

उम्मेदवारी फिर्ता नभएका स्थानमा समझदारी कायम गर्न गठबन्धनको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १८ आइतबार १३:३१:oo

सत्तागठबन्धनले उम्मेदवारी फिर्ता नभएका स्थानमा समझदारी गर्न निर्देशन दिएको छ। आइतबार बिहान बालुवाटारमा बसेको रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको  गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिले यस्तो निर्देशन दिएको हो।

बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलबीच तालमेल गर्ने समझदारीअनुसार आपसी एकता कायम गर्ने र निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्यण गरेको छ। 

‘पाँचदलीय गठबन्धनमा समझदारी भएको, तर फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारीअनुरूप कार्य गर्न–गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरूलाई निर्देश गर्ने,’ बैठकको निर्णयमा भनिएको छ, ‘आपसी एकता कायम गर्दै निर्वाचनमा गठबन्धनको मर्म र भावनाअनुरूप जिम्मेवारी पूरा गर्ने। यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्यण गरियो।’ 
 

ad
ad
ad
ad