Skip This
नेपाल प्रिमियर लिग आयोजना गर्ने क्यानको निर्णय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल प्रिमियर लिग आयोजना गर्ने क्यानको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १७:o१:oo

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट लिग आयोजना गर्ने भएको छ। गत बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आगामी नोभेम्बर–डिसेम्बरमा लिग आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले त्रिवि क्रिकेट मैदानको पिचहरू पुनः निर्माण गरी स्तरोन्नति गर्ने, मैदान विस्तार एवं व्यवस्थित गर्न फेन्सिङ सार्ने, ढल व्यवस्थापन गर्ने, हाल सञ्चालनमा रहेका जिमहललाई व्यवस्थित गरी उपकरणहरू थप गर्नेलगायतका निर्णयसमेत गरेको छ।
 

ad
ad
ad
ad